नेपालविरुद्ध मलेसियाले टस जित्यो, नेपालले फिल्डिङ गर्ने

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले मलेसियासँगकाे खेलमा टस हारेको छ ।

मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ राेजेका छन् भने नेपाललाई फिल्डिङको निम्तो दिए ।

नेपाली टाेली-

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस