भोलि गढवामा सार्वजनिक विदा

दाङ । दाङको गढवा गाउँपालिकाले भोली (सोमबार)का दिनमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले गुडीया गुरही तथा नागपञ्चमीको अवसरमा भोलि (सोमबार) एक दिनका लागि सार्वजनिक बिदा दिएको हो ।

भोलि एक दिनका लागि गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस