माओवादी नेताको कार्यविभाजन तोकियो, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

नेताहरूको कार्यविभाजन

कोशी: हरिबोल गजुरेल

मधेश: मातृका यादव

बागमती: हितमान शाक्य

गण्डकी: दिनानाथ शर्मा

लुम्बिनी: चक्रपाणि खनाल

कर्णाली: कालीबहादुर मल्ल

सुदूरपश्चिम: गिरिराजमणि पोखरेल

विशेष प्रदेश: जयपुरी घर्ती

प्रवासमा

सार्क समितिमा लक्ष्मण पन्त

युरोप: अमेरिका राम कार्की

एसिया समितिमा ओम शर्मा

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस