सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाईते : अपडेट

सल्यान । सल्यानमा यात्रु बाहक बस दुर्घटना हँुदा १५ जना घाईते भएका छन् ।
दाङदेखि रुकुम पश्चिमका लागि छुटेको रा १ ख १७९२ नम्बरको यात्रुबाहक बस शुक्रबार साढे १ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस