तुलसीपुर १६ मा बृक्षारोपण

दाङ । ’’जनता संग माओबादी बिशेष रुपान्तरण अभियान’’ अन्तर्गत मंगलबार तुलसीपुर १६ मा बृक्षारोपण गरिएको छ ।

बृक्षारोपण कार्यक्रममा वडा अभियानका सह–संयोजक अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य घनस्याम डांगी, वडाध्यक्ष शिबानन्द डांगी, वडा कमिटी इन्चार्ज, अध्यक्ष, वडा कमिटी, तथा वाइसीएल नेपाल वडा कमिटीको उपस्थितिमा बृक्षारोपण गरिएको थियो ।

तुलीसपुर १६ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, वडा कार्यालय, वडामा रहेको स्वास्थ्य कार्यालयको प्राङगणमा बृक्षारोपण गरिएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस