गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । बुधबार पृथ्वी जयन्तीको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस