भोलि सार्वजनिक बिदा

काठमाण्डौं । मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् ।

सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस