दाङमा यामाहाको महा एक्सचेन्ज मेला

दाङ । दाङको घोराहीमा यामाहाको महा एक्सचेन्ज मेला सुरु भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा यही चैत्र २२ गतेदेखि घोराहीमा यामाहाको महा एक्सचेन्ज मेला सुरु भएको हो । घोराहीमा श्रेष्ठ अटो मोवाईल्स यामाह स्वरुमले यामाहाको महा एक्सचेन्ज मेला सञ्चालन गरेको हो । घोराहीको हुलाक रोडमा मेला सञ्चालन गरिएको छ ।

बजार मूल्यभन्दा १५ हजार धेरै मूल्य दिईने स्वरुमका म्यानेजर लक्की सल्मानीले जानकारी दिए । स्त्रयाज चुप्पन मार्फत् ५ हजारदेखि २ लाख ७ हाजर ८ सय रुपैयाँसम्म हात पर्न सकिने उनले जानकारी दिए । अहिलेसम्म एक जनाले धेरैमा ४० हजार हात पर्न सफल भएको उनले बताए ।चैत्र २२ गतेदेखि सुरु भएको महा एक्सचेन्ज मेला २७ गतेसम्म चल्ने छ । २२ गते १५ वटा र २३ गते ९ वटा बाईक बिक्री भएको हो। त्यसमा १५ वटा एक्सचेन्ज गरिएको जानकारी दिए ।

यस्तै मासिक रुपमा गरिने लक्की ड्र मार्फत् २० लाख ७८ हजार रुपैयाँसम्म हात पर्न सकिने उनले म्यानेजर सल्मानीले जानकरी दिए । यस्तै मोटरसाईकलका एशोशिरिजहरु पनि प्रदान गरिएको उनले जानकारी दिए । एशोशिरज अन्तगरगत लेपगार्ड, बाईक कभर, हेलमेन्टलगायतका सामाग्री प्रदान गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस