चैत ७ गतेदेखि एसइइ परीक्षा सुरु

काठमाडौं ।  यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ ) को तालिका सार्वजनिक भएको छ।  राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना जारी गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको छ। पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस