लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महाराले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको सभामुख तुलाराम घर्तिले बताए ।

मुख्यमन्त्री महरालाई माओवादी, एमाले, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीले पक्षमा मत दिएका थिए । 

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस