माओवादीको निर्णय-राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौं । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो ।राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल कांग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस