दाङ ३ (१) को प्रदेशसभाको मतगणना सुरु

तुलसीपुर । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ को मतगणना सुरु भएको छ । दिउँसो २ बजेदेखि मतगणना सुरु भएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८, १२ र १५ नम्बरबाट मतगणना सुरु हुन लागेको हो ।

क्षेत्र नं. ३९१० मा जम्मा ६६ हजार ४ सय ८६ मतदाता मध्ये ४० हजार ५ सय ७० मत खसेको थियो ।
क्षेत्र नं. ३९१०मा गठबन्धनबाट डिल्ली चौधरी र एमालेबाट घनश्याम पाण्डे उम्मेदवार छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस