दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज, अब शनिबारमात्रै

?????????????????????????????????????????????????????????

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस