नेकपा समाजवादी दाङको प्रचार विभाग प्रमुखमा कुमाल

दाङ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) दाङले प्रचार विभाग प्रमुखको जिम्मेवारी दिपक कुमाललाई दिएको छ ।

समाजवादीका अध्यक्ष सुरामणी बेल्बासेको एवं पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले कुमाललाई उक्त जिम्मेवारी दिएको हो ।

कुमाल यसअघि नेपाल पत्रकार महासंघ दाङ शाखाको साधारण सदस्य थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस