दाङमा आज कोरोना संक्रमितको संख्या शून्य

दाङ । आज दाङमा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । जिल्ला आपतकालिन कार्य संन्चालन केन्द्रका अनुसार आज एक जना कोरोना संक्रमण मुक्त भएका छन् । मुक्त हनेमा जिल्ला बाहिरका पुरुष रहेको बताईएको छ ।

यस्तै जिल्लामा सकृय संक्रमितको संख्या ५ जना रहेको छ । सकृय सक्रमित सबै घरमा रहेका छन् ।

यसैबिच दाङमा बैशाख यता कोरोना संक्रमितको संख्या १० हजार ८ सय ४९ जना रहेको छ । १० हजार ६ सय ३० जना संक्रमण मुक्त भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस