रोशन वलीको ‘साइनो’ गीतले बिस्तारै स्रोताको मन जित्दै

काठमाडौँ । रोशन वलीको लोकदोहरी गीत ‘साइनो’ सार्वजनिक भएको छ ।
सार्वजनिक लोकदोहरी गीतको भिडियोमा मोडल अन्जु सुनार र दिनेश मुस्कानको अभिनय रहेको छ । प्रेमिल कथालाई समेटेको उक्त गितमा रोशन वली र रियुशा स्याङ्तानको स्वर रहेको छ ।
दिनेश मुस्कानले सम्पादन गरेको भिडियोमा गीतमा शव्द, संगीत रोशन वली स्वंमको रहेको छ।
यस्तै भिडिओसहित सार्वजनिक गीत रोशन वलीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस