दाङ काँग्रेस : १०० मत गन्दा शंकर डाँगीलाई ६३ मत

दाङ । नेपाली काँग्रेस दाङको सभापतिमा शंकर डाँगीले सुरुवाती अग्रता लिएका छन् । एकसय मत गन्दा डाँगीले ६३ मत प्राप्त गरेका छन् । भने भुपबहादुर डाँगीले २१, कमल किशोर घिमिरेले ८ र जानकीलाल बस्नेतले ७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस