दाङमा काँग्रेसको जिल्ला सभापतिका लागि ४ जना भिड्दै

दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङमा जिल्ला सभापतिका लागि चार जनाले मनोनयन दर्ता गरेका छन् । शुक्रबार संस्थापन पक्षधरबाट तीन जना र संस्थापन इतरबाट एक जनाले सभापतिका लागि मनोनयन गर्दा गराएका हुन् ।
संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र भूपबहादुर डाँगीले सभापति पदका लागि मनोनयन दर्ता गराएका छन् भने संस्थापन इतरबाट शंकर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस