खोल्दै धरहरा (फोटो फिचर)

काठमाडौं । धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले ढलानको लागि राखिएका बाँसका टेकाहरु हटाउने र रंगरोगन गर्ने काम भैरहेको छ । निर्माणको क्रममा राखिएका र छोपिएका भागहरु हटाउँदै रंगरोगनको काम भैरहेकाले धरहराको माथितिर झण्डै आधी भाग खुलिसकेको छ । अहिले काठमाण्डौ उपत्यकाका बिभिन्न ठाउँबाट धरहराको माथिल्लो भाग मज्जाले देख्न सकिन्छ ।





प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस