नेपाली क्रिकेट टिमको टी-२० विश्वकपको जर्सी सार्बजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी टी-२० विश्वकपमा खेल्ने जर्सी सार्बजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकपमा खेल्ने जर्सी सार्बजनिक गरेको हो ।

आइसीसी फेब्रुअरी ७ देखि सुरु हुने पुरुष टी–२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस