नेपाललाई जितका लागि नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य
काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।
१९. ३ ओभरमा नेदरल्याण्ड्सले सबै १० विकेट गुमाएर १२० रन बनाएको हो ।
प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

