घोराही १९ को अध्यक्षमा घर्ती

घोराही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका वडनं. १९ को अध्यक्षमा खडक बहादुर घर्तीलाई चयन गरिएको छ । त्यसैगरी उपाध्यक्ष सुदिव सुनार, सचिव प्रेमबहादुर घर्ती मगर, सहसचिव जगत घर्ती मगर, कोषाध्यक्ष कल्पना पुन रहेका छन् । वडाको शनिबार भएको सम्मेलनले नयाँ कमिटी चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा सहबिर पुन मगर , विस्नु बुढा मगर , थम बहादुर बिस्ट , किरण बहादुर घर्ती मगर , विस्नि कला पुन मगर , शुकराम घर्ती मगर, नवराज कवँर , सेरमान सार्की, गोबिन्द रावत , ज्ञान बहादुर घर्ती, तिकाराम सार्की, खडक बहादुर, ज्ञान् बहादुर घर्ती , बेग बहादुर पुन, थमन सिङ बिस्वकर्मा , मीन राज घर्ती मगर , गङा राम पुन मगर , निमराज थापा मगर , भिम राज थापा मगर, रुक बहादुर रावत , रामकली नेपाली , मन्जु सुनार , वमकुमारी नेपाली , भिम राज पुन मगर , दल बहादुर रावतलाई चयन गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा
पार्टीका कमिटी सदस्य मने बिस्वकर्मा, नगर कमिटी सदस्य जंग रोका, निवर्तमान अध्यक्ष तेकमान पुन, पत्रकार बर्षा मगरलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस