यी हुन्, तुलसीपुरका १९ वडाका एमालेका अध्यक्षहरु

तुलसीपुर । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा सर्वसहमत नेतृत्व चयन भएको छ ।

वडा नं. १ मा तिलक हमाल, २ मा टीकाराम कडँेल, ३ मा लिलाधर खरेल, ४ मा घनबहादुर पुन, ५ मा पदम पोख्रेल (जेठुकान्छु), ६ मा यज्ञबहादुर बस्नेत, ७ मा खगेश्वर पराजुली, ८ मा टोपबहादुर वली, ९ मा मुक्तीप्रसाद भट्टराईलाई चयन गरिएको छ ।

त्यस्तै १० मा आत्माराम धिताल, ११ मा भागीराम चौधरी, १२ मा मान बहादुर केसी, १३ मा खिमकान्त पाण्डे, १४ मा कृष्णबहादुर केसी, १५ मा रुपलाल चौधरी, १६ मा प्रेम पुन, १७ मा कमलबहादुर घर्ती, १८ मा मुक्तबहादुर वली मुकेश र १९ मा बिमल रेग्मीलाई सर्बसम्मत चयन गरिएको छ ।

त्यस्तै नेकपा एमाले घोराहीमा निर्वाचित वडाध्यक्षहरु
वडा नं. १ टोपा कुमारी पौडेल
वडा नं. २ विपतराम चौधरी
वडा नं. ३ रामप्रसाद चौधरी
वडा नं. ४ लिला गोतामे
वडा नं ५ पोषण बहादुर नेपाली
वडा नं ६ मोहन खड्का
वडा नं ७ अशोक चौधरी
वडा नं ९ झग्गुप्रसाद गौतम
वडा नं १० तिलक महरा
वडा न ११ गोविन्द गौतम
वडा नं १२ ओगेन्द्र विष्ट
वडा नं १३ चुर्ण बहादुर पुन
वडा नं १४ खड्क के सि
वडा नं १५ राजकुमार अधिकारी
वडा नं १६ जगलाल चौधरी
वडा नं १७ दुर्गा खत्री
वडा नं १८ रामबहादुर घर्ती मगर
वडा नं १९ निमकान्त पुरी

दंगिशरण गाउँपालिका
वडा नं १ दिलुकुमारी पुन
वडा नंं २ मोहन विक
वडा नं ३ चेतलाल ओली
वडा नं ४ कमल चौधरी
वडा नं ५ निरज बस्नेत
वडा नं ६ ढालबहादुर केसि
वडा नंं ७ भुपवहादुर खड्का

बंबई गाउँपालिका
वडा नं. १ खड्ग कवर,
वडा नं. २ प्रेमलाल वली
३ मा मानबहादुर केसी
४ मा नारायण परियार
५ मा शिबप्रसाद भण्डारी
६ मा पुर्णबहादुर वली
७ मा रुपा राना

लमही नगरपालिका
वडा नं १ मा चेतकान्त खनाल,
२ मा अतिराम चौधरी,
३ मा पुनाराम केसी,
४ मा शुरेस बुढा,
५ मा जगनारायण चौधरी,
६ मा शेषमणी अधिकारी,
७ मा ओमराज गिरी,
८ मा जनक बुढा,
९ मा खिमबहादुर केसी

गढवा गाउँपालिका
वडा नंं १ मा शिरे पुरी
२ मा देवप्रकाश चौधरी,
३ मा राजेश क्षेत्री,
४ मा कमल खड्का,
५ मा सिता थापा,
६ मा दामोदर ढुंगाना,
७ मा श्याम चौधरी,
८ मा खालिक सिद्धिकी

राजपुर गाउँपालिका
वडा नं १ मा यमलाल ओली,
२ मा अयोध्या प्रसाद चौधरी,
३ मा रामवरण यादव,
४ मा लेखराज डाँगी,
५ मा टंकबहादुर विष्ट,
६ मा राजेन्द्र चौधरी,
७ मा राजन ओली

राप्ती गाउँपालिका
वडा नं १ मा गेमबहादुर खड्का,
२ मा हिमानन्द पाण्डे,
३ मा हेमराज भण्डारी,
४ मा प्रेम केसी,
५ मा जीवराज भट्टराई,
६ मा हरिचन्द्र चौधरी,
७ मा सिताराम चौधरी,
८ मा पुरण चौधरी,
९ मा वालाराम बुढा

शान्तीनगर गाउँपालिका
वडा नं। १ मा देविराम केसी
२ मा खुमबहादुर ओली
३ मा गंगाराम बस्याल
४ मा तिलक केसी
५ मा रेशम ओली,
६ मा जीवराज ओली
७ मा ओम भण्डारी

बंगलाचुली गाउँपालिका
वडा नं। १ मा काले घर्तीमगर,
२ मा झगलाल घर्तीमगर
३ मा डिलबहादुर केसी
४ मा जागेश्वर रावत
५ मा थमन गिरी
६ मा खगुराम डाँगी
७ मा खोविराम मगर
८ नम्बर देविराम घर्तीमगर

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस