चर्को आलोचना भएपछि राजीनामा दिदैँ उद्योगमन्त्री हमाल

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि हमालले राजीनामा दिन लागेका हुन् ।
स्रोतका अनुसार हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र आजै बुझाउने तयारी गरेका छन् ।
प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस