अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल: नेपालका लागि अन्जन विष्टले गरे पहिलो गोल

काठमाडौँ । नेपाल भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाली टिमले एक गोल गरेको छ ।

खेलको ३६औं मिनेटमा अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् । जर्सी नं १४ का अन्जन विष्टले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् ।

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेल्दैछ । ईकान्तिपुरबाट

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस