नेपालमा थप २०५२ जनामा कोरोना संक्रमण, ३०३० कोरोनामुक्त, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ०५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर पीसीआर विधिबाट १६४८ र एन्टिजेन विधिबाट ४०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, नेपालमा थप जना ३ हजार ०३० कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस