लुम्बिनी प्रदेश सभाको बैठक ३० गतेसम्म स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेसनको पाँचौं बैठक स्थगित भएको छ। बिहीबार बस्ने गरि तय भएको बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मको लागि स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै पटकपटक प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस