आज दाङमा १५ जनामा कोरोना संक्रमण

दाङ । आज दाङमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित दाङमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ४ सय ८९ जना पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । बैशाख यता दोस्रो लहरको महामारी सुरुभएयता मात्रै अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय १ पुगेको छ ।

अहिले दाङमा संत्रृmय संक्रमितको संख्या १ सय ५९ जना पुगेको कार्यालयले जनाएको छ । तिमध्ये अहिले अधिकांश संक्रमित घरमै रहेका छन् । कुल संक्रमित १ सय ५९ जना मध्ये अहिले घरमा १ सय ६७ जना र अस्पतालनमा १९ रहेको कार्यालयले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता २ सय १० जनाको मृत्यु भएको छ भने अहिलेसम्म २ सय ५८ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस