माओवादी केन्द्र तुलसीपुरका सबै वडाका अध्यक्ष र सचिव चयन (नामावली सहित)

दाङ । नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरको विस्तारिक बैठक बसेको छ । नगर संयोजक खुसीराम चौधरीको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले पार्टीलाई सुदृढ बनाएर लैजानु पर्ने बताए ।

त्यस अवसरमा पार्टीका प्रदेश कमिटी सदस्य भिमबहादुर ओली, नेता शेसुराम भण्डारीले नेता तथा कार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्ने बताएका छन् । त्यस अवसरमा नगरका १९ वटै वडाका अध्यक्ष र सचिबहरु चयन गरिएको छ । पहिले नै रहेका अध्यक्ष र सचिबलाई कायम गर्दै खाली रहेका वडाहरुमा पदपूर्ति गरिएको नगर संयोजक चौधरीले बताए ।

नगर अध्यक्ष र सचिवहरु

वडा नं. १ : अध्यक्ष – दिलु न्यौपाने , सचिव – हुर्मत गिरी
वडा नं. २ : अध्यक्ष – अभ्यास चौधरी , सचिव – कमला चौधरी
वडा नं. ३ : सचिव – चेतमान सेजुवाल
वडा नं. ४ : अध्यक्ष – गणेशप्रसाद गिरी, सचिव – सालिकराम कार्की
वडा नं. ५ : अध्यक्ष – वेदप्रसाद वली, सचिव – हस्त केसी
वडा नं. ६ : अध्यक्ष – हिमाल बुढा, सचिव – गोकुल चौधरी
वडा नं. ७ : अध्यक्ष – प्रेम खनाल
वडा नं. ८ : अध्यक्ष – विरबहादुर वली, सचिव – जीवन केसी
वडा नं. ९ : अध्यक्ष – मदन हमाल, सचिब – दुर्गा शर्मा
वडा नं. १० : अध्यक्ष – झग्गु चौधरी, सचिव – शिसिर वियोग चौधरी
वडा नं. ११ : अध्यक्ष – गोपाल मल्ल, सचिव – खम्बु रोकाय
वडा नं. १२ : अध्यक्ष – गोपाल खड्का, सचिव – ज्ञानबहादुर बस्नेत
वडा नं. १३ : अध्यक्ष – देवबहादुर विक, सचिव – दिलबहादुर खड्का
वडा नं. १४ : अध्यक्ष – लेखत पौडेल, सचिबमा – दोर्ण चौधरी
वडा नं. १५ : अध्यक्ष – देवबहादुर बस्नेत, सचिव – सुवोध चौधरी
वडा नं. १६ : अध्यक्ष – चन्द्रबहादुर बस्नेत, सचिव – कमल नेपाली
वडा नं. १७ : अध्यक्ष – सागर अधिकारी
वडा नं. १८ : अध्यक्ष – तुलसी रोका, सचिव – डिल्ली डडेल
वडा नं. १९ : अध्यक्ष – दलबहादुर महत, सचिव – दुर्गा विक

जनवर्गीय संगठन तर्फ :
किसान संघ : संयोजक – कमल रावत,
सहसंयोजक – डम्बर थापा
थारु मोर्चा : संयोजक – बालचन्द्र चौधरी
सुकुम्वासी : संयोजक – देव गुरुङ

बैठकले विमला ओलीलाई बन्धक बनाएको प्रति पार्टीले खेद प्रकट गरेको थियो । भने, पार्टीका नेता झग्गु चौधरी, सिताराम शर्मा र धनिराम चौधरी सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । झग्गु चौधरीको प्रेसरको समस्या, धनिरामको दुबै मृर्गाैला फेल भएका छन्, भने शर्माको केही दिन अघि मात्रै अपरेशन भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस