कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु, २५४८ संक्रमित थपिए, २०२९ संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा २५४८ जना संक्रमित थपिएका छन् ।

योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ । यस अवधिमा दुई हजार २९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३५ हजार ४ सय ८५ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस