संसद् बैठकमा अनुपस्थित ओली मत दिने बेला हलमा प्रवेश गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् बैठकमा अनुपस्थित भए पनि मत दिने बेला भएपछि हलमा प्रवेश गरेका छन् ।

उनी यसअघि नै संसद् भवन पुगे पनि बैठकमा उपस्थित थिएनन् । अहिले मतदान गर्ने बेलामा उनी हलभित्र प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस