विश्वासको मतका लागि यस्तो छ तयारी [तस्बिरहरु]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा लिने विश्वासको मतका लागि तयारी पूरा भएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनार्थ संसद् सचिवालयले मत विभाजनका लागि गरेको तयारी यस्तो छ :

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस