माओवादीबाट जनार्दन शर्मा र पम्फा भुषाल सरकारमा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुषाललाई सरकारमा पठाउने भएको छ । शर्माले अर्थ तथा भुषालले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने माओवादी केन्द्र स्रोतले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनीहरुले पनि सपथ लिने तयारी भइरहेको छ । अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवि भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । थाहा खबरबाट

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस