नेपाली कांग्रेसको १४औं महाधिबेशनमा जुट्नुस् : सविधान सभा सदस्य खनाल

लमही । सविधान सभा सदस्य तथा नेपाली कांग्रेसका लुम्बीनी प्रदेश सगठन बिभाग प्रमुख राजु खनालले नेपाली कांग्रेसको १४औं महाधिबेशनमा जुट्न तरुण युबाहरुलाई आब्हान गरेका छन् । तरुण युबाहरु नै नेपाली कांग्रेसको जग भएकोले आगामी महाधिबेशनबाट नेपाली कांग्रेस पार्टिलाई थप मजबुद, बलियो र सुदृढ बनाउनका लागि स्थानीय तहदेखि नै सक्षम कृयाशिल र योग्य नेतृत्व छनोट गर्नका लागि तपाईहरु अघि बढ्नुस खनालले तरुण युबाहरुलाई भने ।

नेपाली कांग्रेसको जग भनेकै पार्टीका शुभेच्छुक र भातृ सगठनहरु भएकोले भातृ सस्था चलायमान हुन सकेमात्र सिङगो पार्टी चलाएमान हुन सक्ने खनालको भनाई छ । दुई तिहाई बहुमत प्राप्त सरकार भएर पनि कम्युनिष्टहरुको सर्बसत्ताबादी सोच र चरित्रका कारण वाक्क दिक्क भईसकेका आम नेपाली नागरिकको आशा र भरोसा नेपाली कांग्रेसमा रहेकोले यो जनभरोसा र जनअपेक्षालाई पुरा गर्नका लागि आसन्न १४औ महाधिबेनले उपयुक्त नेतृत्व चयन गर्न सक्नुपर्नेमा खनालले जोड दिए ।

नेपाली कांग्रेस तरुण बिभाग लुम्बीनी प्रदेश समन्वय समितिको लुम्बीनी प्रदेशको राजधानी केन्द्र दाङ देउखुरीको लमहीमा शनिबार आयोजित प्रथम बैठकमा प्रमुख अतिथि रहेका खनालले सो कुरा बताए । नेपाली कांग्रेसको जग भनेकै पार्टिका शुभेच्छुक र भातृ सगठनहरु भएकोले भातृ सस्था चलायमान हुन सकेमात्र सिङ्गो पार्टि चलाएमान हुन सक्ने खनालको भनाई थियो ।

वर्तमान परिबेशमा युबाहरु राजनितिमात्र नभएर राजनीतिसंगै रोजगारीलाई पनि आत्म साथ गर्न जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महीला नेतृ श्री कुमारी बिकले नेपाली कांग्रेसले मात्र सबैको भाबना र बिचारलाई आतमसाथ गरि अघि बढ्न सक्ने पार्टि भएकोले आगामी महाधिबेशनबाट पनि सोही अनुसार सबैको भाबनाको प्रतिनिधित्व हुने गरि नेतृत्व छनोटका लागि आआफ्नो क्षेत्रबाट सबै जुट्नुपर्ने बताए । नेपाली कांग्रेस तरुण बिभाग लुम्बीनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य, नन्दबिष्टको अध्यक्षता र संविधान शभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

सो अबसरमा लुम्बीनी प्रदेशका १२ जिल्लाका तरुण बिभाग समन्वय समितिमा आबद्ध सदस्यहरुले नेपाली कांग्रेसको चौधौ महाधिबेशनलाई गुट रहित बनाउँदै एकता मशाधिबेशनको रुपमा स्थापित गराउनुपर्ने , स्थानीय तहदेखि नै योग्य र सक्षमलाई नेतृत्व प्रदान गरिनुपर्ने, युबाहरुका लागि रोजगारमुलक नीति र कार्यक्रमहरु कांग्रेसले अघि सानुपर्ने , राजनीतिसँगै उधम र बिकास समृद्धिलाई आत्म साथ गरि अघि बढ्नुपर्ने, योग्य र पुराना नेताहरुलाई उचित स्थान दिनुपर्ने तथा बिधानले ब्यबस्था गरे अनुसार सबै बर्ग र समुदायको पार्टिमा उचित स्थान सुनिश्चत गरिनुपर्ने लगायतका सुझाबहरु जिल्ला जिल्लाका प्रतिनिधिहरुले राखेका थिए ।

कार्यक्रममा सो अबसरमा तरुण बिभाग लुम्बनी प्रदेश सल्लाहकार माधब नेपाल, नेपाल महिला सघका केन्द्रीय सदस्य गिरिजा देबि न्यौपाने, तरुणदल देउखरीका किरण पौडेल कोहलपुर नगरपालिकाका उप प्रमुख सन्जु चौधरीलगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तरुण बिभाग समन्वय समतिका सहसंयोजक शम्सेर अलिमियाले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस