आज १ सय ७९ जनामा कोरोना संक्रमण

दाङ । नेपालमा आज १ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ३ हजार ५ सय ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज १ सय ११ जना निको भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ६४७ रहेको छ । यस्तै ३ हजार ३१ जनाको आजसम्म मृत्यु भएको छ । तर आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस