लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

दाङ । नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित भएको छ ।

मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस भन्दै शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए  ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस