एक पुरुषको शव फेला

तुलसीपुर । तुलसीपुरमा एक पुरुषको शव फेला परेको छ ।

उपमहानगरपालिकाको वडा नम्बर ११ उरहरी चौक देखि २ सय मिटर तल सडक छेउमा शव भेटिएको जस्पुर प्रहरी चौकिको ईन्चार्ज विर बहादुर भण्डारीले जानकारी दिए ।

केहि दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । प्रहरी अहिले घटनास्थलमा रहेको छ ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस