संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम

दाङ । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन ।
शनिबार लुम्बिनीमा भएको समाजको दोस्रो अधिवेशन र तेश्रो साधारणसभाबाट गौतम अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
त्यस्तै समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दीपक घिमिरे र राधा बस्नेत, कोषाध्यक्षमा दशरथ घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा अमरराज भण्डारी, यमकला भुसाल, छवि पुरी, किरण जिसी, अर्जुन अधिकारी, टोपराज शर्मा निर्वाचित भएका छन् ।
प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस