वेपत्ता बालकको खोजिका लागि अपिल

दाङ । तुलसीपुरमा एक बालक दुई दिनदेखि वेपत्ता भएका छन् । तुलसीपुर-७ गणेशपुर निवासी जीवराज रेग्मीका १२ वर्षिय छोरा आनन्द रेग्मी घरबाटै हराएका हुन् ।
गहुँगोरो वणर्को गोलो अनुहार भएका, निलो ज्याकेट लगाएका र कालो ब्याग बोकेका बालक शनिबार बिहान ११ बजेदेखि घरबाट गाउँ घुम्न भनि निस्केको र अहिलेसम्म सम्पर्क बिहिन भएको अभिभावक जीवराज रेग्मीले जानकारी दिP ।
pgn] बालकलाई फेला पार्नुहुने महानुभाबले ९८६८६३२५५३ र ९८४४९१०८३८ मा सम्पर्क गरिदिन अनुरोध ग/]sf 5g\ ।
प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस