माछा मार्ने क्रममा खोलामा डुवि एक युवक बेपत्ता

दाङ । दाङमा मार्ने क्रममा खोलामा डुवि एक युवक बेपत्ता भएका छ्न । बेपत्ता हुनेमा  घोराही उपमहानगरपालिका  ७ शुक्रबारे बस्ने  २८ वर्षका शुनिल पुन मगर जिल्ला  प्रहरी कार्यालय दाङले जनाए ।   

मंगलबार साढे  ४ बजे  शुक्रबारे स्थित जंगुवा खोलामा  माछा मार्ने क्रममा खोलामा डुवि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।

पुन मगर डुबेको  खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली खटिगई खोजी  भईरहेको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस