स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको कार भिंग्रीमा दुर्घटना, ८ जनाको मृत्यु

प्युठान । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटना हुदा ८ को मृत्यु भएको छ।
लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको थियो
दाङको लमही- ५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस