राष्ट्रपति विद्यादेवी भण्डारीलाई दाङमा भब्य स्वागत
बेलझुण्डि । राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डी दाङमा भब्य स्वागत गरिएको छ । अहिले सवा ११ बजे दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्विवद्यालयमा अवतरण गरेकी हुन् । राष्ट्रपतिलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछानेले स्वागत गरेका थिए ।
विश्वविद्यालय अन्तरगत शिक्षण अस्पतालको भवन उद्घाटन गर्नकालागि राष्ट्रपति दाङ आएकी हुन् ।
विश्वविद्यालयको १०८ कोठे भवन ५ बर्ष अघि निर्माण भएको थियो ।





प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस



