लागूऔषध पुनःस्थापना केन्द्र अनुगमन समितिको सदस्यमा भुषाल मनोनित

तुलसीपुर । लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र दाङको अनुगमन समितिमा शुरेस भुषाल मनोनित भएका छन ।
जिल्ला प्रशासन कार्यलय दाङले अनुगमन तथा सम्वनय समितिको सदस्यमा मनोनित गरेको जानकारी दिएको छ । उनको कार्यकाल एक बर्षको हुनेछ ।
भुषाल लामो समय देखि लागूऔषध तथा उपचारको क्षेत्रमा क्रियासिल छन । उनि नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीको कार्यकारी प्रमुख समेत हुन ।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस