सल्यानमा फेरी गाडि दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रा १ ज ७९८ नंम्बरको जिप दुर्घटना भएको वडाध्यक्ष डम्बर शाहीले जानकारी दिएका छन् ।
उनहरूको पहिचान हुन बाँकी रहेको भन्दै उनले अधिकांश यात्रु डुमकोटका रहेको जानकारी दिए ।

वडा नं. ७ जिमाली पातिहाल्न चिसापानीमा भएको गाडी दुर्घटनामा दर्जनभन्दा बढि घाइतको उपचारको लागि पठाएको छ । क्षमताभन्दा बढि यात्रु बोकेका कारण्ण दुर्घटना भएको हुन सक्ने अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस