रोल्पामा अटो पल्टिदा १५ महिने बालकको मृत्यु

रोल्पा । अटो दुर्घटनामा १५ महिने अनमोलको मृत्यु भएको छ ।
आज बेलुका ५:३० बजे रोल्पाको लिबाङबाट रेउघा जाँदै गरेको अटो घट्टखोला सडकमा पल्टिदा घाईते भै उपचारका क्रममा माडी गापा २ कि ललिता घर्तिको पन्ध्र महिने छोरा अनमोलको निधन भएको हो ।
ललिता समेत घाइते रहेकी छन् । अटो पल्टिदा रोल्पा नपा १ कि मनकुमारी कवर, मनकुमारी कै छोरी रोशनी र रोल्पा नपा १ हरिगाटिना कि जानकी रावत समेत घाइते छन ।
प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस