दुर्ब्यसनिलाई मुक्त गरउँदै नयाँ पाईला
तुलसीपुर । तुलसीपुर १९ मा विजौरीमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रले लागूपदार्थ दुब्र्यसनबाट मुक्त एक जनालाई परिवारको जिम्मा लगाएको छ ।
अति बिपन्न परिवारका ती ब्यक्ति कुलतमा फसेपछि परीवार नै समस्यामा परेको थियो । उद्धार गरि निशुल्क रुपमा उपचार गरि परिवारको जिम्मा लगाईएको पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक शुरेस भुषालले जानकारी दिए ।
राप्ती गाउँपालिकाले वडा नम्बर ३ मसुरीया निवासी ती ब्यक्तिको निःशुल्क उपचारको लागि केन्द्रलाई गएको भदौ २१ गते सिफारिस गरेको थियो । पुनस्र्थापना केन्द्रको रेखदेखमा दुब्र्यसन मुक्त भई आज घर फर्किदा उनको परिवारमा खुसी छाएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस