२०८० असोज ७ गते आइतवार

यात्रुवहाक बस दुर्घटना

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको छ । घोराहीदेखि तुलसीपुरतर्फ आउदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस