एकैपटक ८५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं ।  सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबार एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको हो।

मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सम्हालिइरहेका छन्।

https://drive.google.com/file/d/1-NAb6hzxqlIa_vkfQImB-YKHYK0Tpr9p/preview

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस