जन्मदिनको अबसर फलफुल र आर्थिक सहयोग

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरे निवासी झरना रिकिनडिसनका संचालक डिल्लीराज पाण्डेय आफ्नो २६औ जन्मदिनको अबसरमा मानब सेवा आश्रम दाङमा सहयोग गरेका छन् ।
वुवा सोभाकर पाण्डेय र आमा चन्द्राकलि पाण्डेयको छोरा डिल्ली राज पाण्डेयले २५औं बर्ष पार गरि २६औं वर्ष प्रवेशको अबसरमा विपन्न परिवारको गरिब, दुखी र असहायमा खाद्यान्न, फलफुल र केही आर्थिक सहयोग गरेका छन् ।
कुनै पनि समाजिक संस्थामा संलग्न नभए पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको बताए । आफू पनि बाचौं र अरुलाई पनि बचाउ भन्ने उद्देश्यले सहयोग हामी सबैले गर्नुपर्छ साथै हाम्रो खानाको भाग र कमाएको केही रकम समाज सेवामा जन्मदिनमा मात्र नभएर आबश्यक पर्दा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले जन्मदिन मनाएका हौं ।
प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस