सल्यानमा यात्रुबहाक बस दुर्घटना

दाङ । दाङबाट पश्चिम रुकुम जाँदै गरेको यात्रुबहाक बस सल्यानको कपुरकोट सोलावाङ भन्न स्थानमा दुर्घटना भएको छ ।
दुर्घटनामा परि ६ जना यात्रु घाईते भएका छन् । ति मध्ये एक जनाको टाउकोमा चोट लागेको छ ।
शुक्रबार साढे १ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।
प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस